राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न अध्यक्ष दाहालको आह्वान
khabarhub.com · Fri Jul 31 11:30:27 GMT 2026

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले शान्ति, संयमता, आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)