बाँकेमा भारतीय सहयोगमा जनकल्याण माध्यमिक विद्यालयको भवन शिलान्यास
clickmandu.com · Fri Jul 31 11:31:49 GMT 2026

काठमाडौं । नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको खजुरा गाउँपालिका-४ स्थित जनकल्याण माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
काठमाडौंस्थित नेपालका लागि भारतीय राजदूतावासका काउन्सलर गीताञ्जलि ब्रडनैं र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.क.ले आज एक विशेष समारोहका बीच संयुक्त रूपमा भवनको शिलान्यास गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)