वीरगञ्जका चार स्थानमा आज पनि निषेधाज्ञा जारी
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा आज पनि निषेधाज्ञा आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ः०० बजेदेखि लागू हुने गरी भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)