मधेशमा ३ दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति
onlinekhabar.com · Thu May 30 13:36:44 UTC 2024

१७ जेठ, जनकपुरधाम । मधेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी नेता भरतप्रसाद साहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)