दाल गेडागुडी आयातमा अत्याधिक (१० प्रतिशत) अग्रिम आयकर लागेकोप्रति आपत्ति
corporatenepal.com · Thu May 30 13:34:21 UTC 2024
काठमाडौं । नेपाल चामल तेल उत्पादक संघले दाल गेडागुडी आयातमा अत्याधिक १० प्रतिशत अग्रिम आयकर लागेकोप्रति आपत्ति जनाएको छ ।
आर्थिक बर्ष २०८१–८२ को लागि प्रस्तुत बजेटका समग्र पक्ष स्वागतयोग्य देखिए पनि नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्री बितरण गर्ने दाल उद्योगको कच्चा पदार्थ (दाल गेडागुडी) आयातमा अत्याधिक (१० प्रतिशत) अग्रिम आयकर लागेकोप्रति आफ्नो ध्यानाकर्षण भएको संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)