वीरगन्जमा सद्भाव र्याली
khabarhub.com · Fri Jul 31 11:37:47 GMT 2026

वीरगन्ज – सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)