राष्ट्रियसभामा कांग्रेस बढ्दै, एमाले घट्दै
annapurnapost.com · Wed Jan 10 00:40:57 GMT 2024
काठमाडौं : २०७४ सालमा राष्ट्रियसभामा एमालेको संख्या २९ थियो। यसमा दुई जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत पनि समावेश थिए। त्यतिबेला एमाले र माओवादी मिलेर चुनाव लडेका थिए। माओवादीको संख्या पनि उल्लेख्य नै थियो।
राष्ट्रपतिबाट एक मनोनीतसहित माओवादीको संख्या १३ थियो। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस १३ सिटमा खुम्चिएको थियो। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका २/२ जना सांसद थिए। ०७५ सालमा एमाले र माओवादी मिलेर पार्टी एकता गरी (नेकपा) बनाए। त्य
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)