चिलिमे जलविद्युतको साधारणसभा आज, के-के छन् प्रस्ताव ?
arthasansar.com
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको छब्बीसौँ वार्षिक साधारण सभा आज पौष २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)