सिटीलाई गुमाउँदाको सम्भावित आर्थिक क्षति व्यहोर्न तयार होला प्रिमियर लिग ?
lokaantar.com
म्यानचेस्टर सिटीले प्रिमियर लिगका वित्तीय नियम उल्लंघन गरेको ठहरसँगै अब क्लबलाई कस्तो सजाय हुन्छ भन्ने प्रश्न मात्र बाँकी छैन, सम्भावित कारबाहीले प्रिमियर लिगको व्यावसायिक मूल्य, अन्य क्लबको क्षतिपूर्ति दाबी र बेलायतको फूटबल अर्थतन्त्रमै असर पार्न सक्ने देखिएको छ ।
स्वतन्त्र आयोगले म्यानचेस्टर सिटीलाई २००९–१० देखि २०१७–१८ सम्मका नौ सिजनमा वित्तीय नियमसम्बन्धी उल्लंघनमा दोषी ठहर गरेको छ । प्रिमियर लिगका अनुसार सिटीले केही व्यावसायिक सम्झौताको वास्तविक प्रकृति लुकाउने र क्लबको वित्तीय विवरणमा गलत जानकारी प्रस्तुत गर्ने काम गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)