‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक
ratopati.com · Fri Jul 31 11:43:07 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त पहलमा ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा 'अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ उक्त मार्गदर्शन सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)