खेम सेन्चुरीको गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी, बुधबार पनि छलफल जारी
barnanmedia.com · Thu Oct 01 05:55:46 GMT 2026

काठमाडौं । लोकगायक खेम सेन्चुरीको नयाँ गीतलाई लिएर परेको उजुरीका विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा बुधबार पनि छलफल भएको छ।
हिन्दुवादी अभियन्ता सागर थापा लगायतले सेन्चुरीको गीतले ब्राह्मण समुदायलाई होच्याएको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएका हुन्। उजुरीकर्ताले गीतमा रहेको बंगुरको मासुसम्बन्धी एक पंक्तिमा विशेष आपत्ति जनाउँदै गीत हटाउन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)