मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्छ : शिक्षामन्त्री खनाल

news24nepal.tv · Fri Jan 27 00:49:17 GMT 2023

काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्ने बताए ।

पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयद्वारा आफ्नो हिरक महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री खनालले नयाँ शिक्षाले समाजमा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्न सकेमा मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)