नयाँ पुस्तालाई पुरानाको सिकाइ: ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइने
ratopati.com · Thu Oct 01 06:08:23 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकले जीवनभर सञ्चित गरेको ज्ञान, सीप र अनुभव जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माणको प्रक्रिया अघि बढाएको छ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर मन्त्रालयले यो नयाँ अवधारणा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)