कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि हो : उपाध्यक्ष पाण्डे
khabarhub.com · Sat Mar 30 12:39:25 UTC 2024

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)