मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फा निलम्बनको असर, साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने

onlinekhabar.com · Thu Oct 01 06:10:11 GMT 2026

१५ असोज, काठमाडौं । नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)