अत्यधिक गर्मीका कारण दाङका विद्यालयमा बिदा
ekantipur.com · Thu May 30 13:37:23 UTC 2024

दाङ — गर्मी अत्यधिक बढेपछि दाङका विद्यालय बन्द भएका छन् । घोराही उपमहानगरपापिलका र तुलसीपुर उपमहानगरपालिकाले शुक्रबारदेखि ५/५ दिनका लागि विद्यालय बिदा गर्ने निर्णय गरेका छन् ।
बिहीबार बसेको शिक्षकहरुसँगको बैठकले वर्षे बिदाबाट कट्टा गर्ने गरी ५ दिन बिदा दिने निर्णय भएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)