देउवालाई भेटेपछि प्रधानमन्त्रीको खोजीमा परे माधव नेपाल !
baahrakhari.com · Thu May 30 13:39:34 UTC 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको बैठकमा एकाएक झुल्किएपछि राष्ट्रिय राजनीतिमा खैलाबैला चलेको छ ।
सत्ता गठबन्धनले ‘भाउ’ नदिएपछि छटपटिएका नेपाल बुधबार बूढानीलकण्ठ पुगेपछि राजनीतिक समीकरण परिवर्तनको सन्देश दिन खोजेका हुन् कि भन्ने चर्चा भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)