बायर्न र डर्टमुन्ड रोकियो
hamrokhelkud.com · Sat Apr 15 16:00:14 GMT 2023
शनिबार, वैशाख २, २०८०
एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । बायर्न घरेलु मैदानमा होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)