मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य निःशुल्क नभए आमरण अनशन बस्ने सांसद तामाङले सदनलाई गराए जानकारी

sutranews.com · Thu Oct 01 06:27:20 GMT 2026

काठमाडौं । रास्वपा सांसद सूर्यबहादुर तामाङले स्वास्थ्य सेवा निःशुल्क नभए आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा उनले तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क नगरिए आफू आमरण अनशनमा बस्ने जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)