नेपाली श्रमिकमाथि यूएईमा दोहोरो करारनामाको जालो
annapurnapost.com · Thu Oct 01 06:21:56 GMT 2026

नेपालमा एजेन्टले धेरै सुविधा र राम्रो कामको आश्वासन दिने, तर यूएई पुगेपछि श्रमिकले त्यसअनुसारको काम वा सुविधा नपाउने अवस्थाले विवाद बढाउने गरेको पाइन्छ।
दिउँसोको करिब ३ बजेको थियो। दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा सामान्य चहलपहल थियो। कोठा नम्बर ९ मा भने एक विदेशी महिला अंग्रेजीमा चर्को स्वरमा बोलिरहेकी थिइन्। विवाद कुनै कम्पनीको मागपत्र प्रमाणीकरणसँग सम्बन्धित थियो। महावाणिज्यदूतावासले नेपाल सरकारका निर्णय कार्यान्वयन गर्न खोजेपछि ती महिला रिसाएकी थिइन् । यूएईमा नेपाली श्रमिक ल्याउने कम्पनीले नेपाल सरकारका नियम पालना गर्नुपर्छ। मागपत्र प्रमाणीकरण गर्ने जिम्मेवारी पाएका नेपाली नियोगले पनि त्यही आधारमा कागजात जाँच गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)