मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिले गरे संसद् अधिवेशन अन्त्य

baahrakhari.com · Thu Oct 01 06:34:00 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (असोज १६) राति १२ बजेदेखि लागु हुने गरी उनले अधिवेशन अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)