लोकसेवाले खुलायो विज्ञापन, झण्डै ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित]
lokaantar.com · Wed Nov 16 00:57:54 GMT 2022
लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)