मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावरले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने

setopati.com · Thu Jun 04 07:01:28 GMT 2026

सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)