मासु ऐन कार्यान्वयन गर्न उपत्यकामा मात्रै ८ सहसचिव, १३ टास्क फोर्स
ratopati.com · Thu Oct 01 06:35:42 GMT 2026

काठमाडौं । लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन कृषि, वन तथा पर्यावरण मन्त्रालयले उच्चस्तरीय टोली परिचालन गरेको छ ।
उपत्यकाका तीनवटा जिल्लामा उक्त ऐन कार्यान्वयनको नेतृत्व गर्न ८ जना सहसचिव (प्राविधिक) हरूलाई जिम्मेवारी तोकिएको छ । वर्षौंदेखि अस्तव्यस्त रहेको उपत्यकाको मासु बजारलाई व्यवस्थित, मर्यादित बनाउने भन्दै हाई लेभल अफिसर खटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)