सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री महासेठ
thahakhabar.com

काठमाडौँ : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताएका छन्।
सोमवार काठमाडौँमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)