धाप ड्यामले फेरिएको जीवन
gorkhapatraonline.com · Wed Jan 10 00:24:51 GMT 2024
काठमाडौँ, पुस २५ गते ।
टिनका साना टहरामा दुई वटा कोठा छन् । पछाडि पट्टि भान्सा र अगाडि खाना खाने ठाउँ छ । भान्सामा स्थानीय राजेन्द्र गुरुङ र उहाँका भाइलाई भ्याइ नभ्याइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)