टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
nepallive.com · Thu Jun 04 06:53:44 GMT 2026

काठमाडौँ – सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीविरुद्ध दायर आपराधिक मुद्दामा जिल्ला अदालत ललितपुरमा थुनछेक प्रक्रिया जारी रहेको छ।
अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने विषयमा निर्णय गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)