मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै, उनको ठाउँमा को आउँदै ?

ratopati.com · Thu Oct 01 06:48:47 GMT 2026

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी बिहीबार स्वदेश फर्किन लागेका छन् ।

उनको ठाउँमा को आउने हो भन्नेबारे हालसम्म टुंगो लागेको छैन । यद्यपि श्रीवास्तवको ठाउँमा तत्कालका लागि कार्यवाहक राजदूतका रूपमा दूतावासका मिसन उपप्रमुख डा. राकेश पाण्डेले काम गर्नेछन् । पाण्डेले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)