पार्टीविरोधी गतिविधिमा लाग्ने कांग्रेस कार्यकर्तालाई अनुशासनको कारबाही
baahrakhari.com · Thu Oct 01 06:49:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ । समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।
पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)