मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ-१ मा अब २ वटा वडाको नतिजा आउन बाँकी, यस्तो छ ४० वडाको मत विभाजन

setopati.com · Mon Apr 24 20:16:40 GMT 2023

तनहुँ-१ का ४२ वटा वडाहरूमध्ये अब दुईवटा वडाको मात्र मत गन्न बाँकी छ। अहिलेसम्म ४० वटा वडाको मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ३१ हजार २ सय १२ मत ल्याएर आफ्नो जित सुनिश्चित गरेका छन्।

वाग्ले र उनको निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईको मतान्तर १३ हजार २ सय ४४ छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)