गृहमन्त्री आउने भएपछि सिरहाका मृतक गणेश यादवको घरमा बाक्यो संख्यामा प्रहरी परिचालन
corporatenepal.com · Fri Jul 31 12:45:34 GMT 2026

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ आउने भएपछि सिराहाका मृतक गणेश यादवको घरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मृतकका छिमेकी र आफन्तले गृहमन्त्रीलाई प्रवेश निषेध गर्ने बताएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको हो । गोली लागेर आफ्ना भाइछोराको मृत्यु भएपछि स्थानीय आक्रोशित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)