खोलामा पुल बन्यो, जाने बाटो छैन
deshsanchar.com · Thu Oct 01 05:29:03 GMT 2026

दार्चुला – जिल्लाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ। २०७५ वैशाख २ गते मालिकालिर्जुन गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माण गर्न सहकार्य भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)