मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम संस्कृति पार्टीका सांसदले संसदमा भने–‘कुरा त्यही हो, धन्यवाद’

deshsanchar.com · Thu Oct 01 06:24:38 GMT 2026

सभामुख डोलप्रसाद अर्यालले आजको प्रतिनिधि सभा बैठक सुरु गरेलगत्तै उठेका श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले ‘कुरा त्यही हो, धन्यवाद’भनेर बसेका छन्। बैठक सुरु भए लगत्तै उठेका राईलाई सभामुखले बोल्ने समय दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)