यस्तो छ संसद् सचिवालयमा दर्ता भएको संघीय निजामती विधेयक (पूर्णपाठ)
deshsanchar.com · Thu Oct 01 06:38:18 GMT 2026

संघीय निजामती विधेयक संसद सचिवालयमा दर्ता भएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधि सभा सचिवालयमा विधेयक दर्ता गरेकी हुन्। विधेयकले दुई वर्षका लागि कुलिङ पिरियडको व्यवस्था ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)