चिया बेचेरै परिवारको गुजारा
khabarhub.com · Thu Oct 01 07:01:08 GMT 2026

कपिलवस्तु – दैलेखबाट कपिलवस्तु झरेका बलराम देवकोटा र उनकी श्रीमती बिहानैदेखि तौलिहवा बजारमा चिया बेच्न व्यस्त छन् ।
ती देवकोटा दम्पतीले दैनिक करिब ४५० कपभन्दा बढी चिया बिक्री गरी परिवारको गुजारा चलाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)