मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के संसद्‍मा दर्ता हुनासाथ कर्मचारीहरूको ‘५५/३० को व्यवस्था’ लागु हुन्छ ?

onlinekhabar.com · Thu Oct 01 07:01:08 GMT 2026

१४ असोज, काठमाडौं । सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुरा गरेका अहिलेका निजामती कर्मचारीहरूले अनिवार्य अवकाश पाउने गरी संघीय निजामती सेवा विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ ।

बिहीबार संघीय संसद् सचिवालयमा दर्ता भएको विधेयकको दफा ५७ मा दुईवटा आधारमा हाल कार्यरत निजामती कर्मचारीहरू अवकाश हुने परिकल्पना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)