शुक्रबारको घटनामा ७५ सुरक्षाकर्मी घाइते
deshsanchar.com · Fri Mar 28 18:24:09 GMT 2025

काठमाडौँ- प्रहरीले शुक्रबारको झडपका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरीतर्फ २२ जना घाइते भएको जानकारी दिएको छ।
त्यस्तै, प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको पनि प्रहरीले जानकारी गराएको छ। घटनामा एक पत्रकार र एक सर्वसाधारणको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)