खाेप लगाउन ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर भारतीयलाई रूस पुर्याउन थाले
nepallive.com · Wed May 19 17:09:00 GMT 2021
मुम्बई- देशमा काेराेना भाइरसविरुद्धकाे खाेप अभाव हुन थालेपछि केही भारतीय खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन्।
टाइम्स अफ इन्डिया का अनुसार काेराेनाविरुकाे रुसी खाेप ‘स्पुतनिक भी’ लगाउन पाइने भएपछि ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर भारतीयलाई रूस पुर्याउने गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)