आन्दोलन भड्काएर फरार भए दुर्गा प्रसाईं, खोज्दै प्रहरी
lokaantar.com

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त संघर्ष समितिका कमान्डर दुर्गा प्रसाईं फरार भएका छन् । शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका हुन् ।
आन्दोलन भड्काएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरा पक्राउ परेका छन् भने आन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)