संघीय निजामती विधेयक : ५५ वर्षमै अवकाशदेखि महिनावारी बिदासम्मको प्रस्ताव
kendrabindu.com · Thu Oct 01 07:18:49 GMT 2026

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गरेको छ। विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरदेखि महिलाका लागि महिनावारी बिदासम्मका नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकमा कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्थामा परिवर्तन प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको हो। ५५ वर्षमै अवकाश पाउने कर्मचारीलाई ५८ वर्ष सेवा अवधि मानेर सोहीअनुसार पेन्सन सुविधा उपलब्ध गराउने प्रस्तावसमेत विधेयकमा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)