संसद्मा दर्ता भएको संघीय निजामती विधेयकमा के छ ? (पूर्ण पाठ)
barnanmedia.com · Thu Oct 01 07:15:56 GMT 2026

काठमाडौं । सरकारले बुहप्रतिक्षित संघीय निजामती सेवा विधेयक, २०८३ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज उक्त विधेयक संसदमा दर्ता गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)