भरतपुरमा सद्भाव र्याली, तस्बिरहरू
ratopati.com · Fri Jul 31 13:10:12 GMT 2026

भरतपुर । एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्याली निकालिएको छ।
भरतपुर महानगरपालिकाको नेतृत्व र जिल्लास्थित विभिन्न धार्मिक एवं सामाजिक सङ्घसंस्थाको सक्रिय सहभागितामा शुक्रबार र्याली निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)