निजामतीमा ४९ प्रतिशत आरक्षण, महिलालाई आधा हिस्सा
onlinekhabar.com · Thu Oct 01 07:26:30 GMT 2026

१५ असोज, काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा विधेयकले संघीय निजामती सेवालाई थप समावेशी बनाउन खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद आरक्षणका लागि छुट्याउने व्यवस्था गरेको छ।
यसरी छुट्याइएको कुल आरक्षण कोटालाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा महिलाहरूबीच मात्र र बाँकी ५० प्रतिशत पदमा अन्य लक्षित समूहका उम्मेदवारहरूबीच प्रतिस्पर्धा गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)