भारत र चीनले नेपालीको चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरे : महासचिव पाेखरेल
hamrakura.com · Thu Aug 21 00:00:00 GMT 2025
महोत्तरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरेको बताएका छन् ।
बर्दिवासमा प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, “हामीले तथ्य र सत्यमा टेकेर महाकाली वारिको भूभाग समेटिएको नक्सा बनाएका हौँ, यो सन् १८१६ को सुगौली सन्धि अनुरुप छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)