वैशाख १ को दिन घटेका केही ऐतिहासिक घटनाहरू
dekhapadhi.com · Wed Apr 14 16:46:00 GMT 2021
काठमाडौँ। वैशाख १ गते नेपालको इतिहासमा केही उल्लेखनीय घटनाहरू छन्। २००४ सालमा यसै दिन राणाशासनविरुद्ध सत्याग्रह आन्दोलन सुरु, २००५ सालमा नेपालको पहिलो लिखित कानुन लागु, २००८ सालमा नेपाली सेनाको परमसेनाधिपति राणा प्रधानमन्त्रीबाट हटाएर राजालाई दिइएको, २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा बाँ ...
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)