यी हुन् समानुपातिक सूचीमा २० जनाभन्दा कम उमेदवार भएका दल
baahrakhari.com · Sun Jan 18 17:34:38 GMT 2026

काठमाडौं । निर्वाचन आयोगले आइतबार (माघ ४) आगामी फागुन २१ गते हुने निर्वाचनमा समानुपातिकतर्फका उमेदवारहरूको सूची सार्वजनिक भएको छ ।
समानुपातिकतर्फ दलहरूले बढीमा ११० जनासम्म उमेदवारको सूची आयोगमा बुझाएका छन् । समानुपातिकतर्फ ११० जना उमेदवार विजयी हुने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)