मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५५ वर्ष उमेर वा ३० वर्ष सेवा पूरा गरी अनिवार्य अवकासमा जानेले अब कसरी पाउँछन पेन्सन?

setopati.com · Thu Oct 01 07:37:00 GMT 2026

सरकारले संघीय निजामती सेवा विधेयक २०८३ संसदमा दर्ता गरेको छ।

विधेयकमा निजामती कर्मचारीको अवकास र पेन्सनसम्बन्धी नयाँ व्यवस्था गरिएको छ। एक पटकका लागि ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकास दिने व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)