मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्येष्ठ सदस्यका भरमा पाँच संसदीय समिति

nayapatrikadaily.com · Sat Aug 13 00:05:00 GMT 2022

विधेयकमाथिको दफावार छलफल नै प्रभावित, प्रतिनिधिसभातर्फ कार्यकालको अन्तिमतिर भएकाले चुनिने सम्भावना न्यून

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति १० महिनादेखि सभापतिविहीन छ । तत्कालीन सभापति शशी श्रेष्ठ २२ असोजमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त भएपछि रिक्त पदमा नयाँ चयन नहुँदा ज्येष्ठ सदस्यले चलाइरहेका छन् । प्रतिनिधिसभा नियमावलीमा ज्येष्ठ सदस्यले अध्यक्षता गरेको एक महिनाभित्र सभापति चयन गर्नुपर्ने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)