सुदूरपश्चिममा शाह सरकार : दुई वर्षमै दुई तिहाइबाट अल्पमतको नेतृत्व
nepalpress.com · Fri Jul 31 13:24:59 GMT 2026

काठमाडौँ । दुई वर्ष पहिले असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै शीतल निवासमा शुभकामना ग्रहण गरिरहेका थिए ।
तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै सुदूरपश्चिम प्रदेश बजेट शून्यतातर्फ जाँदै गरेकोबारे जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)