चाडपर्व लक्षित सवारी चेकजाँच : मकवानपुर प्रहरी एक्सनमा
nepalsamaya.com · Thu Oct 01 07:41:21 GMT 2026

हेटौँडा- बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको नियमित चेकजाँचमा कडाइ गरेको छ।
यात्राका क्रममा आफू जाने गन्तव्यको सडकको अवस्था तथा सवारीसाधनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले यात्रुलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)